बुढाले बागडोर समाते, बिरालोले बाटो काट्यो कामै ठप्प !
अधिवत्ता बिस्नु प्रसाद पोखरेल्। नेपालगन्ज, बिरालो सामुन्ने देख्दा अघि नबढौं भन्ने सोंचका पुरातन बादी चालकले GenZ पुस्ताको जेट चलाउलान भन्ने आशा त थिएन नै, तर पनि गोरुगाडा छाडेर कम्तीमा बेटरी रिक्सा चलाउने ढङ्ग त होला भनेको त्यति पनि देखिएन ! मान्छेले प्रविधिको लागि घरखेत धितो राखेर सात समुद्र पारी पुगेर पढेर केही गर्छु भन्ने बेलामा […]
पुरा पढनुहोस